Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • स्वास्थ्य वीमा बोर्डले करारमा माग्यो ९ अधिकृत

    स्वास्थ्य वीमा बोर्डले करारमा माग्यो ९ अधिकृत

    अनलाइन नेपाल
  • मंगलबार, २७ माघ २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य बीमा बोर्ड टेकुले कर्मचारीको लागि दरखास्त आव्हान गरेको छ । स्वास्थ्य वीमा बोर्ड टेकुले ९ जना कर्मचारीको दरखास्त आव्हान गरेको हो ।

    मंगलबार बोर्डले करार सेवामा ५ जना फार्मेसी अधिकृत र ४ जना मेडिकल अधिकृत गरी ९ जना कर्मचारीको दरखास्त आह्वान गरेको हो ।



    फार्मेसी अधिकृतको लागि एम। फार्म उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्षको अनुभव भएको र मेडिकल अधिकृतले एमबिबिएस पास गरी २ वर्षसम्म काम गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।



    इच्छुक उम्मेदवारहरूले १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने बोर्डले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार