Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • स्वास्थ्य बीमा बोर्डमा १४३ जनालाई रोजगारीको अवसर

    स्वास्थ्य बीमा बोर्डमा १४३ जनालाई रोजगारीको अवसर

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 453
    SHARES

    फाइल तस्विर

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डले १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको छ ।

    विभिन्न जिल्ला कार्यालयमा रिक्त दरबन्दी पूर्तिका लागि बोर्डले करारमा दरखास्त आह्वान गरेको हो ।



    इच्छुक उमेदवारले आउँदो चैत १६ गतेसम्म आवेदन पेस गर्न सक्नेछन् ।



    सूचना सम्बन्धी बिस्तृत विवरण बोर्डको सूचना पाटी र वेबसाईट www.hib.gov.np बाट हेर्न सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार