Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गोरखामा एकै परिवारका तीन जना मृत फेला

    गोरखामा एकै परिवारका तीन जना मृत फेला

    अनलाइन नेपाल
  • सोमबार, १० फाल्गुन २०७७
  • 2.6K
    SHARES

    गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ मा एकै परिवारका तीन जना मतक अवस्थामा मृत भेटिएका छन् ।

    जिल्ला प्रहरी गोरखाका अनुसार सोमबार बिहान अबेरसम्म चहलपहल नभएपछि स्थानीय सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।



    मृत अवस्थामा भेट हुनेमा स्थानीय ८४ वर्षीय टिलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आइतीमाया गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ छन् ।



    प्रहरीका अनुसार मृतकको मुखमा सेतो फिज देखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार