Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • काँग्रेस केन्द्रीय समिति बैठक स्थगित, के हुन् एजेण्डा ?

    काँग्रेस केन्द्रीय समिति बैठक स्थगित, के हुन् एजेण्डा ?

    अनलाइन नेपाल
  • बिहिबार, २६ चैत्र २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ ।

    यसअघि चैत २७ गते शुक्रवार पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक ३० गते सोमबार दिउँसो २ बजे बस्नेगरी स्थगित भएको  केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिए।



    आज पौडेलले एक विज्ञप्ति जारी गर्दै शुक्रबारको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको बताउँदै तयारी नपुगेकाले बैठक सरेको बताइएको छ।



    यद्दपि आगामी सोमबार बस्ने बैठकमा नेता एनपी साउदका अनुसार आसन्न महाधिवेशन र समसामयिक राजीनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार