Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नयाँ बर्षमा देशवासीलाई सम्बोधन गर्ने प्रधानमन्त्री ओलीको तयारी

    नयाँ बर्षमा देशवासीलाई सम्बोधन गर्ने प्रधानमन्त्री ओलीको तयारी

    अनलाइन नेपाल
  • मंगलबार, ३१ चैत्र २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    ,काठमाडौं । नयाँ वर्ष २०७८ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन्।

    भोलि अर्थात् नयाँ बर्षको दिन बिहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।



    प्रवक्ता गुरुङका अनुसार ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार