Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरूङद्वारा प्रदेश सभा अधिवेशन अन्त्य

    अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरूङद्वारा प्रदेश सभा अधिवेशन अन्त्य

    अनलाइन नेपाल
  • बिहिबार, २ बैशाख २०७८
  • 1.9K
    SHARES

    कास्की। नेकपा विभाजनका कारण गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद धरापमा परेको छ।

    यद्दपि प्रदेशमा नेपाली कांग्रेसलगायतले मुख्यमन्त्री गुरूङबिरुद्द अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि उनले प्रदेश सभाको अधिवेशन अन्त्य गरेका छन्।



    प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले चालु अधिवेशन प्रदेश सभा अन्त्य गरेका हुन् ।



    कांग्रेस, माओवादी, जसपा र जनमोर्चा एक ठाउँमा उभिएपछिमुख्यमन्त्री गुरुङको पद धरापमा परेको हो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार