Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सर्वोच्चमा सिफारिस दुई न्यायाधीशको सुनुवाइ हुँदै

    सर्वोच्चमा सिफारिस दुई न्यायाधीशको सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ३ बैशाख २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय नहकुल सुवेदी र कुमार चुडालको आज सुनुवाइ हुने भएको छ।

    गत फागुन २८ गते प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद्को बैठकले उनीहरुलाई सर्वोच्च अदालतमा न्यायाधीशका लागि सिफारिस गरेको थियो।



    तर, संसदीय सुनवाइमा उनीहरुविरुद्ध सात वटा उजुरी परेका छन्।



    समितिले उजुरीकर्ताहरुसँग छलफल गरिसकेको जनाएको छ।

    यसअघि सुवेदीविरुद्ध सर्वोच्चमा योग्यता सम्बन्धी प्रश्न उठेको थियो । तर सर्वोच्चले यसअघि नै सुवेदीको योग्यता पुग्ने फैसला गरिसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार