Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सर्वोच्चको न्यायाधीशमा चुडाल र सुवेदीको नाम अनुमोदन

    सर्वोच्चको न्यायाधीशमा चुडाल र सुवेदीको नाम अनुमोदन

    अनलाइन नेपाल
  • शुक्रबार, ३ बैशाख २०७८
  • 3.3K
    SHARES

    काठमाडौँ । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय नहकुल सुवेदी र कुमार चुडालको सुनुवाइ भएको छ।

    शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।



    गत फागुन २८ गते प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद्को बैठकले उनीहरुलाई सर्वोच्च अदालतमा न्यायाधीशका लागि सिफारिस गरेको थियो।



    यस्तो छ समितिको निर्णय :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार