Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • माधव नेपाल समूह फेरी निर्वाचन आयोगको शरणमा

    माधव नेपाल समूह फेरी निर्वाचन आयोगको शरणमा

    अनलाइन नेपाल
  • आइतबार, ५ बैशाख २०७८
  • 3.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूह फेरी निर्वाचन आयोगको शरणमा परेको छ।

    पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसला विपरीत निर्णय गरेको भन्दै नेपाल समूहका नेताद्वय बेदुराम भुसाल र राजेन्द्र पाण्डे निर्वाचन आयोगमा पुगेका हुन।



    नेपाल समुहले आफुलाई नेकपा एमालेको आधिकारिकता दावी गरेको छ ।



    नेपाल पक्षीय नेताहरु राजेन्द्र पाण्डे र बेदुराम भुसाल आइतवार आयोगमा गएर राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार कारवाही प्रक्रिया अघि बढाउन लिखित निवेदन दिएका छन् ।

    तीन महिनाअघि पनि नेपाल पक्ष पार्टीको आधिकारिकता माग गरेर आयोगमा पुगेको  थियो ।

    नेपाल समूहले निर्वाचन आयोगमा बुझाएको पत्र

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार