Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना अपडेट

    पछिल्लो २४ घण्टामा मात्रै २२५ जनाको मृत्यु, मृतकको संख्या ४ हजार नाघ्यो

    पछिल्लो २४ घण्टामा मात्रै २२५ जनाको मृत्यु, मृतकको संख्या ४ हजार नाघ्यो

    अनलाइन नेपाल
  • मंगलबार, २८ बैशाख २०७८
  • 1.4K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्मकै धेरै २२५ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको ४ हजार ०८४ जना पुगेको छ।

    यस्तै, आज ९ हजार ४८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ४१ लाख ३ हजार १११ पुगेको छ।



    आज देशभर ५ हजार २२५ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ३१ लाख २  हजार ०१९ जना संक्रमणमुक्त भएका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार