Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेतालाई पढाउन पनि बजेट विनियोजन गर्दा हुन्छ : अभिनेत्री वर्षा शिवाकोटी

    नेतालाई पढाउन पनि बजेट विनियोजन गर्दा हुन्छ : अभिनेत्री वर्षा शिवाकोटी

    अनलाइन नेपाल
  • आइतबार, १६ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ। अभिनेत्री वर्षा शिवाकोटीले शनिवार सार्वजनिक गरिएको बजेटबारे टिप्पणी गर्दै नेताहरुलाई पढाउन/बुझाउनको लागि आवश्यक पर्ने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन गर्दा ठीक हुने बताएकी छन् ।

    हिजो सार्वजनिक भएको बजेट लोकप्रिय भएको भन्दै उनले लेखेकी छन्, ‘बजेट त सँधै राम्रो र आनन्द लाग्ने आउने हो, यो पटक झन राम्रो र कर्णप्रिय लाग्दैछ। तर बजेट भाषण सकिने बित्तिकै एक अर्कालाई सत्तोसराप शुरु हुने निश्चित छ।’



    उनले फेसबुकमा लेखेकी छिन् ‘नेताको दिनहुँको किचलोले जनता दिक्क भएका छन्, यो कुरा बुझाउन नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन गर्दा हुने।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार