Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राजेश, वर्षा र प्रकाशको ‘मन्जरी’ सार्वजनिक (भिडियोसहित)

    राजेश, वर्षा र प्रकाशको ‘मन्जरी’ सार्वजनिक (भिडियोसहित)

    अनलाइन नेपाल
  • सोमबार, २६ असोज २०७७
  • 4.2K
    SHARES

    काठमाडाैं । नेपाली चलचित्रका महानायक राजेश हमाल अभिनित ‘मन्जरी’ काे म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    अभिनेता हमालले लामो समयपछि अभिनय गरेको लोक दोहोरी भिडियोमा हमालका साथमा अभिनेत्री वर्षा सिवाकोटी र प्रकाश सपुतको पनि अभिनय रहेको छ ।



    सोमबार युट्युबमा सार्वजनिक गरिएको ‘मन्जरी’ बोलको उक्त लोक दोहोरी गीतमा देवी घर्ती र प्रकाश परौलीको स्वर रहेको छ । नवराज पन्तको शब्द रचना रहेको गीतमा गायक प्रकाशकै सङ्गीत रहेको छ ।



    गीत विश्वास नेपालले एरेन्ज गरेका हुन् भने एचबीएन किस्मतले मिक्सिङ गरेका हुन् । प्रकाश जिसीले निर्माण गरेको भिडियो निर्देशन देवेन्द्र बब्लुले निर्देशन गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार