Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन मन्त्रालयद्वारा विवरण माग

    स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन मन्त्रालयद्वारा विवरण माग

    अनलाइन नेपाल
  • आइतबार, २३ जेष्ठ २०७८
  • 2K
    SHARES

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ रोकथाम नियन्त्रण र उपचारमा संलग्न फ्रन्टालाइनर स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन विवरण माग गरेको छ ।

    आज मन्त्रालयले एक सूचना जारी गर्दै फ्रन्टलाइटर स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन सरकारी अस्पताललाई पत्र पठाउँदै विवरण माग गरेको हो ।



    मन्त्रालयले सम्झौता वा सञ्चालन गर्ने निर्णय, बिरामीको रियल टाइम रिपोर्टिङ, ड्युटीमा खटिएकाको मात्र ड्युटी लिष्ट र ड्युटीमा खटिएकाहरुको मात्र जोखिम भत्ता भुक्तानी गर्ने सूचनामा उल्लेख गरेको छ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार