Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गृहमन्त्रीले गरे सईहरुलाई न्याय, ९८ जना इन्सपेक्टर बढुवामा सिफारिस (नामसहित )

    गृहमन्त्रीले गरे सईहरुलाई न्याय, ९८ जना इन्सपेक्टर बढुवामा सिफारिस (नामसहित )

    अनलाइन नेपाल
  • शुक्रबार, ८ साउन २०७८
  • 6.6K
    SHARES

    काठमाडौं । गृहमन्त्रीमा बालकृष्ण खाँडले कार्यभार सम्लाहेपछि लामो समयपछि नेपाल प्रहरीमा रोकिएको सईबाट इन्सपेक्टर बढुवाको जाम खुलेको छ।

    बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले ९८ जना सईको इन्सपेक्टर बढुवामा सिफारिस भएको छ । सईबाट इन्सपेक्टर बढुवामा शक्तिकेन्द्रहरुको चर्को दबाब पर्दै आएको थियो।



    इन्सपेक्टरका रिक्त पदमध्ये ६० प्रतिशत पदमा बढुवा सिफारिस भएको हो । नेपाल प्रहरीमा करिब १६/ १७ वर्ष पुराना सईको इन्सपेक्टरमा बढुवा भएको हो ।



    केपी ओली सरकारले पहिला सिस्टम बिगाएर जुनियर सईहरु ( तत्कालिन गृहमन्त्री र गृह सचिवका पिएसओ)को बढुवा गरेको थियो। यसअघि गृह मन्त्रालयले नेपाल प्रहरीका सिनियर एसएसपी सौरभ राणालाई डिआईजी पदमा बढुवा गर्न सिफारिस गरेको थियो। त्यस्तै,   प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, अन्यतर्फको प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस पनि भएको थियो ।

    यस्तो छ सईबाट इन्सपेक्टमा र बढुवा सूचीः

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार