Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • धनगढी उडेको बुद्ध एयरको जहाजमा हाइड्रोलिक फेल, पुन: काठमाडौँमै आपतकालीन अवतरण

    धनगढी उडेको बुद्ध एयरको जहाजमा हाइड्रोलिक फेल, पुन: काठमाडौँमै आपतकालीन अवतरण

    अनलाइन नेपाल
  • सोमबार, ११ साउन २०७८
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौबाट धनगढीतर्फ उडेको बुद्ध एयरको जहाज आपतकालीन अवतरण भएको छ ।

    सोमबार साँझ 9N-AMD जहाज भरतपुर क्षेत्रबाट डाइभर्ट गरेर पुन: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आपतकालीन अवतरण गरिएको बुद्ध एयरले जनाएको छ।



    जहाजमा हाइड्रोलिक फेल भएर आपतकालीन अवतरण गर्न लाग्दा फायर भेहिकल तथा एम्बुलेन्सहरु समेत हाइ अलर्ट अवस्थामा राखिएको थियो ।



    साँझको उडान आपतकालीन अवतरण गरिएपछि अर्को विमानमा यात्रीलाई राखेर उडाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार