Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • त्रिभुवन विमानस्थलमा खटिएका ५४ प्रहरीलाई एकसाथ हटाइयो

    त्रिभुवन विमानस्थलमा खटिएका ५४ प्रहरीलाई एकसाथ हटाइयो

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 15.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५४ जना प्रहरी अधिकारीलाई हटाइएको छ ।

    उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षभन्दा बढी र १६ वर्षसम्म त्यहीँ कार्यरत रहेकाहरुलाई एकसाथ हटाएर नयाँ टोली खटाइएको हो ।



    यसरी हटाइनेमा प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्म रहेका बताइएको छ । अझै केही प्रहरी विमानस्थलमा लामो समयदेखि कार्यरत रहेका छन् ।



    उनीहरुलाई पनि विस्तारै हटाइने उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ । विमानस्थलमा प्रहरी अधिकृतहरु अवैध काममा सक्रिय हुने गरेको बेलाबेला आरोप लाग्ने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार