Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • रश्मिको शावरमुनि खिचिएका ‘हट’ फोटोले तात्यो बलिउड (तस्वीरहरु)

    रश्मिको शावरमुनि खिचिएका ‘हट’ फोटोले तात्यो बलिउड (तस्वीरहरु)

    अनलाइन नेपाल
  • आइतबार, ३१ साउन २०७८
  • 3.5K
    SHARES

    एजेन्सी । भोजपुरी फिल्मकी जानीमानी अभिनेत्री रश्मि देसाई छोटो पर्दामा सुपरहिट छिन्। रश्मिले ‘बिग बोस’बाट ठूलो चर्चा कमाएकी थिइन्। अभिनयबाहेक उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन्।

    बेलाबेलामा उनी आफ्नो बोल्ड तथा ग्लामेरस तस्वीर र भिडियोका कारण विवाद र चर्चामा आउने गरेकी छिन्। ती तस्वीर र भिडियोले सामाजिक सञ्जालमा आगो नै लगाउने गर्छन्।



    यसैबीच रश्मिको हट तस्वीहरु अहिले भाइरल भइरहेका छन्। रश्मिले आफ्नो इन्स्टाग्राम अकाउण्टमा आफ्नो भर्खर खिचिएको फोटोहरु सार्वजनिक गरेकी छिन्। ती तस्वीरहरुमा उनी शावरको मुनि उभिएकी छिन् र पानीमा फोटोशुट गरिएको छ।



    पानीको थोपा उनको अनुहारमा छर्लङ्ग देखिएको छ। पानीमा रुझेकी रश्मि सुन्दर देखिएकी छिन्। फोटोशुटका क्रममा रश्मिले कालो कलरको आकर्षक ड्र्स लगाएकी छिन्।

     

     

     

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार