Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ९ करोड बराबरको कोकिनसहित तीन विदेशी नागरिक पक्राउ

    ९ करोड बराबरको कोकिनसहित तीन विदेशी नागरिक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १३ भाद्र २०७८
  • 3.1K
    SHARES

    काठमाडौं – नेपाल प्रहरीले ९ करोड बराबरको कोकिनसहित तीन विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले आइतबार २ किलो ९६६ ग्राम कोकिनसहित तीनजनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारो, दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंह रहेका छन्। किमारोलाई सिन्धुलीको खुर्कोटबाट र अन्य दुई जनालाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले पत्रकार सम्मेलनमाफर्त जानकारी दिएको छ।



    गोप्य सूचनाको आधारमा खटिएको ब्यूरोको टोलीले उनीहरु आइतबार नै सार्वजनिक गरिसकेको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार