Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रचण्डसँग चुनाव लड्ने बादलको घोषणा

    प्रचण्डसँग चुनाव लड्ने बादलको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असोज २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्व गृहमन्त्री रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । तर, यस बिषयमा पार्टीले निर्णय गर्नुपर्ने बताए।

    शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वमाओवादी नेता बादलले भने, ‘आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ, तर यस बिषयमा पार्टीले निर्णय गर्नुपर्छ।



    माओवादीका कार्यकर्ताहरु आफूतिर आइरहेको बादलको दाबी थियो । ‘माओवादीभित्रको अन्तरविरोध देखिराख्नु भएको छ, त्यो कुरा स्वयं प्रचण्डले नै व्यक्त गरिरहनु भएको छ, बादलले भने।



    बादल र प्रचण्ड दुवै चितवनबाट प्रतिनिधित्व गर्ने नेता हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार