Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • एमाले उपाध्यक्ष बादललाई मातृशोक

    एमाले उपाध्यक्ष बादललाई मातृशोक

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 810
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामवहादुर थापा (बादल)लाई मातृशोक परेको छ ।

    उनकी आमा नन्द कुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो ।



    दीर्घरोगका कारण उनी केही वर्षयता थलिएकी थिइन् ।



    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्द कुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार