Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना भाइरस:

    ७९२ जनामा संक्रमण पुष्टि हुँदा ९१० जना डिस्चार्ज, १४ जनाको मृत्यु

    ७९२ जनामा संक्रमण पुष्टि हुँदा ९१० जना डिस्चार्ज, १४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २६ असोज २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ९१० जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ०६० पीसीआर परीक्षणमा ६९१ र २ हजार ५५९ एन्टिजेन परीक्षणमा १०१ जना गरी ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार भने सोही समयमा १४ जनाको मृत्यु भएको छ । हाल देशभर १३ हजार ४५९ जना होम आइसोलेसनमा र १,०९५ जना होम आइसोलेसनमा छन् ।



    हालसम्म नेपालमा कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार २५७ पुगेको छ।

    यसअघि हिजो सोमबार ७८५ जनामा संक्रमण पुष्टि हुँदा ८८८ जना डिस्चार्ज भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार