Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • तीघ्रामा लुकाइएको सात किलो चरेशसहित महिला पक्राउ

    तीघ्रामा लुकाइएको सात किलो चरेशसहित महिला पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ कार्तिक २०७८
  • 2.5K
    SHARES

    फाइल फोटो

    बारा । लागुऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका–४ सतवरिया बस्ने वर्ष ४१ की ललसा देवी रौनियार रहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।



    ती महिलााको तीघ्रामा लुकाइएको १४ पोकामा सात किलो चरेश रहेको थियो ।



    बरामद भएको चरेशको बजार मूल्य करिब पाँच लाखभन्दा बढी रहेको छ ।

    पक्राउ परेकी ती महिलालाई जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार