Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रदेश २: आठौं अधिवेशन मंसिर २९ गते, प्रदेशको नाम र राजधानी तय गर्ने सरकारको तयारी

    प्रदेश २: आठौं अधिवेशन मंसिर २९ गते, प्रदेशको नाम र राजधानी तय गर्ने सरकारको तयारी

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । प्रदेश २ प्रदेशसभाको आठौं अधिवेशन आगामी मंसिर २९ गतेका लागि बोलाइएको छ ।

    बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।



    मंसिर २९ गते बिहान ११ बजे प्रदेश सभाका सबै सदस्यहरुलाई उपस्थित हुन जानकारी गराइएको प्रदेश सभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए ।



    यसअघि प्रदेश सभाको सातौं अधिवेशनमा तीनवटा बैठक मात्र बसेको थियो । आठौं अधिवेशनमा भने प्रदेशको नाम र राजधानी तय गर्ने सरकारको तयारी रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार