Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रधानसेनापति शर्माले गरे हिमाली क्षेत्रहरुमा तैनाथ फौजसँग भेटवार्ता (फाेटाेफिचर)

    प्रधानसेनापति शर्माले गरे हिमाली क्षेत्रहरुमा तैनाथ फौजसँग भेटवार्ता (फाेटाेफिचर)

    अनलाइन नेपाल
  • मंगलबार, १४ मंसिर २०७८
  • 1.7K
    SHARES

    काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्माले हिमाली र उच्च पहाडी ईलाकाहरुमा तैनाथ फौजहरुसँग भेटघाट र संवाद गरेका छन् ।

    नेपाली सेनाका अनुसार सोमबार प्रधानसेनापति शर्माले मुस्ताङ्ग जिल्लाको जोमसोमस्थित २३ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गरेका थिए ।



    भ्रमणका अवसरमा हिमाली र उच्च पहाडी ईलाकाहरुमा तैनाथ फौजहरुसँग उनले भेटवार्ता गरेको सैनिक जनसम्पर्क मन्चले जानकारी दिएको छ।



    हेर्नुहोस् फोटो:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार