Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सर्वोच्चमा सबै खाले मुद्दामा पेसी तोकियो, सुनुवाइ सुरु हुन भने सकेन

    सर्वोच्चमा सबै खाले मुद्दामा पेसी तोकियो, सुनुवाइ सुरु हुन भने सकेन

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सर्वोच्च अदालतमा आज बन्दीसहित सबै खाले मुद्दाका पेसी तोकिएको छ । तर, सुनुवाइ सुरु हुन भने सकेको छैन ।

    सुनुवाइका लागि ११ वटा इजलास गठन भएकामा नौ संयुक्त र दुई एकल इजलास रहेको छ । ती इजलासमा १३६ मुद्दा सुनुवाइका लागि राखिएको छ ।



    सर्वोच्चमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ गरे पनि आन्तारिक विवादका कारण गत कात्तिक ८ गतेदेखि नै बन्दीका रिट निवेदनबाहेक अन्य मुद्दामा सुनुवाइ हुन सकेको छैन ।



    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण सोमबार अस्पतालमा भर्ना भएकामा आज घर फर्किएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार