Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • रोहमनसँग सुस्मिताको ब्रेकअप

    रोहमनसँग सुस्मिताको ब्रेकअप

    अनलाइन नेपाल
  • शुक्रबार, ९ पुष २०७८
  • 1.3K
    SHARES

    एजेन्सी। अभिनेत्री सुस्मिता सेनको प्रेमी रोहमन सलसँग ब्रेकअप भएको छ । सँगैबस्दै आएका प्रेमी रोहमन आफ्ना सबै सामान लिएर साथीको घरमा बस्न थालेका छन् ।

    विगत अढाई वर्षदेखि डेटमा रहेका सुस्मिता र रोहमनबीच केही समययता खटपट रहदै आएको निकट स्रोतले बताएको छ। रोहमन र सुस्मिताको उमेरमा करिब १६ वर्षको फरक छ । सुस्मिता ४६ वर्षकी र रोहमन ३० वर्षका छन् । उनीहरु लिभ–इन–रिलेसनसिपमा थिए ।



    रोहमनको सुस्मिताका दुई छोरी रेनी र अलीशासँग राम्रो सम्बन्ध छ । दुवै छोरीहरु रोहमनलाई ‘बाबा’ भनेर बोलाउने गर्छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार