Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काठमाडौँको कागेश्वरीमा युवतीको शव फेला

    काठमाडौँको कागेश्वरीमा युवतीको शव फेला

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित गागलफेदीमा एक जना युवती मृत अवस्थामा भेटिएकी छिन् ।

    महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार ३३ वर्षीया धनमाया तामाङ सडक किनारामा मृतअवस्थामा भेटिएकी हुन्।



    अहिले त्रिवि शिक्षण अस्पतालको फरेन्सिक टोली र तालिमप्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।



    युवतीको हत्या भएको आशंका गरिएको छ । घटनाबारे अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार