Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चार दिनदेखि हिउँमा फसेका बाबुछोरा अझै सम्पर्कविहीन

    चार दिनदेखि हिउँमा फसेका बाबुछोरा अझै सम्पर्कविहीन

    अनलाइन नेपाल
  • शनिबार, १७ पुष २०७८
  • 1.5K
    SHARES

    ताप्लेजुङ।  हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका -५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि गएको हेलिकोप्टर रिक्तै फर्किएको छ ।

    अल्टिच्युट एयरको हेलिकोप्टर पापुङको गाउँमा बसेर दुई पटक प्रयास गर्दा पनि हिउँमा फसेका बाबुछोरा बसेको स्थानको भेउ नपाएपछि सुकेटार विमानस्थल फर्किएको हो । मौसम खराब भएपछि आइतबार फेरी हेलिकप्टर सुर्खेतमै राखिने बताएको छ।



     



     

    शनिबार बिहान टेलिफोन गरेर हेलिकोप्टरबाट आफूहरूको उद्धार गरिदिन अध्यक्ष शेर्पालाई अनुरोध गरेका थिए । अहिले उनीहरूसँग सम्पर्क स्थापित हुन नसकेको वडाध्यक्ष शेर्पाले जानकारी दिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार