Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाल प्रहरीका ३४ जना एसपीहरुको सरुवा, को-कहाँ पुगे ?(सूचीसहित)

    नेपाल प्रहरीका ३४ जना एसपीहरुको सरुवा, को-कहाँ पुगे ?(सूचीसहित)

    अनलाइन नेपाल
  • आइतबार, २५ पुष २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल प्रहरीको जनपद तर्फका ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ ।

    प्रहरी महानिरीक्षकको पुस २५ गतेको निर्णयअनुसार उनीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।



    सरुवामा ७ जना जिल्ला प्रहरी प्रमुख फेरिएका छन् । जसमा झापा, काभ्रे, कंचनपुर, बारालगायतका जिल्लाहरु रहेका छन् ।



    यस्तै चारजना प्रदेश ट्राफिक प्रमुखको समेत सरुवा भएको उल्लेख छ।

    हेर्नुहोस् सूची:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार