Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • विदेश जानेले ७ दिनभित्र स्मार्ट लाइसेन्स पाउने

    विदेश जानेले ७ दिनभित्र स्मार्ट लाइसेन्स पाउने

    अनलाइन नेपाल
  • बिहिबार, २९ पुष २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । यातायात व्यवस्था विभागले विदेश जाने नागरिकहरु, शान्ति सेनामा जाने प्रहरी र सैनिक कर्मचारीहरुलाई ट्रायल दिएको ७ दिनभित्र स्मार्ट लाइसेन्स पाउने व्यवस्था गरेको छ।

    विभागले बिहीबार एक सूचना जारी विदेश जाने गरी लाइसेन्स बनाउन लागेका आम सर्वसाधारण नागरिक र शान्ति सेनामा जान लागेका सेना तथा प्रहरीले आवेदन दिएको ७ दिन भित्र लाइसेन्स उपलब्ध गराउने जानकारी दिएको हो ।



    तर, यसका लागि सेवाग्राहीले विवरण खुलाई आवेदन दिनुपर्ने विभागले बताएको छ ।



    यस्तो छ विभागको सूचना:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार