Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • टेकु अस्पतालमा स्थगित भएको खोप अभियान पुन: भोलिदेखि सञ्चालनमा

    टेकु अस्पतालमा स्थगित भएको खोप अभियान पुन: भोलिदेखि सञ्चालनमा

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्थगित खोप अभियान मंगलबार (भोलि)देखि पुन: सञ्चालनमा आउने भएको छ ।

    सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ ।



    यसअघि हिजो अस्पतालले अस्पतालमा कार्यरत ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि खोप अभियान ७ दिनका लागि स्थगित गरेको थियो।



    यस्तो छ अस्पताल प्रशासनले जारी गरेको बिज्ञप्ति:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार