Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • हिन्दुराष्ट्र नेपाली पहिचान,राष्ट्रिय एकताको आधार तथा राज्य व्यवस्थाको मेरुदण्ड हो : थापा

    हिन्दुराष्ट्र नेपाली पहिचान,राष्ट्रिय एकताको आधार तथा राज्य व्यवस्थाको मेरुदण्ड हो : थापा

    अनलाइन नेपाल
  • मंगलबार, ११ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले हिन्दुराष्ट्रको माग नेपाली पहिचान, राष्ट्रिय एकताको आधार तथा परिवार,समाज र राज्य व्यवस्थाको मेरुदण्ड भएको बताएका छन् ।

    मंगलबार बिहान सामाजिक सञ्चालमा स्ट्याटस लेख्दै थापाले यस्तो बताएका हुन् । साथै उनले नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भन्ने माग पूजा आराधना र कर्मकाण्डको अधिकार सुनिश्चित गर्ने विषय नभएको टिप्पणी गरेका छन् ।



    उनले सामाजिक सञ्चालमा लेखेका छन्,’नेपाल ”हिन्दुराष्ट्र” हुनुपर्छ भन्ने माग केवल संविधानमा दुई शब्द लेखाउने,धर्मको नाममा राज्य संचालन गर्ने वा पूजा आराधना र कर्मकाण्डको अधिकार सुनिश्चित गर्ने बिषय होइन । हिन्दुराष्ट्र नेपाली पहिचान,राष्ट्रिय एकताको आधार तथा हाम्रो परिवार,समाज र राज्य व्यवस्थाको मेरुदण्ड हो।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार