Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • त्रिविका परीक्षा फागुन १ गतेदेखि सुरु हुने (सूचना)

    त्रिविका परीक्षा फागुन १ गतेदेखि सुरु हुने (सूचना)

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । कोरोना भाइरस संक्रमण जोखिमका कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका परीक्षाहरू आगामी फागुन १ गतेदेखि सुरु हुने भएका छन् ।

    बुधबार परीक्षा नियन्त्रण कार्यालय बल्खुले एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । रोकिएका ती परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने सूचनामा उल्लेख छ।



    यसअघि कोरोना संक्रमण बढेको भन्दै विश्वविद्यालयले माघ ९ गतेदेखि वार्षिक तथा समेस्टेर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको थियो।



    यस्तो छ सूचना:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार