Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • डब्लुएचओले दियो नेपाललाई बधाई

    डब्लुएचओले दियो नेपाललाई बधाई

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई बधाई दिएको छ ।

    कोरोनाविरुद्धको पूर्ण खोप १८ बर्ष उमेर समुहका ८० प्रतिशतले लगाएकोमा डब्लुएचओ नेपालले बधाई दिएको हो ।



    ‘बधाई छ नेपाल । महत्वपूर्ण कोसेढुङ्गोमा पुग्नु भएकोमा १८ बर्ष उमेर समूकाले अब पूर्ण (कोभिड-१९) खोप पाठ्यक्रम प्राप्त गरेको छ’, डब्लुएचओले भनेको छ ।



    स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो समय नेपालमा एक वर्षभित्र १८ वर्षमाथिका ७० प्रतिशत जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार