Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • विश्व स्वास्थ्य संगठनका महानिर्देशक नेपाल आउने

    विश्व स्वास्थ्य संगठनका महानिर्देशक नेपाल आउने

    अनलाइन नेपाल
  • शुक्रबार, २ बैशाख २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउने भएका छन् ।

    स्वास्थ्य सचिव डा। रोशन पोखरेलले विश्व स्वास्थ्य संगठनका महासचिव डा. टेड्रोस नेपाल आउन लागेको बताए ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा टेड्रोस नेपाल आउन लागेका हुन् ।



    उनले भने, ‘हाम्रो निमन्त्रणमा उहाँ आउन लाग्‍नु भएको हो । यो सद्‍भाव भ्रमण हो ।’ उनी वैशाख ८ (२१ अप्रिल) मा नेपाल आउन लागेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार