Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • मंकीपक्सका बिरामी बढेपछि विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा

    मंकीपक्सका बिरामी बढेपछि विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा

    अनलाइन नेपाल
  • शनिबार, ७ साउन २०७९
  • 810
    SHARES

    फाइल फोटो

    एजेन्सी । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । मंकीपक्सको प्रकोपलाई लिएर संगठनले स्वास्थ्य संकटकालको घोषणा गरेको हो ।

    डब्लुएचओको शनिबार बसेको बैठकमा महानिर्देशक डा टेड्रोस अड्हानोम गेयब्रेसेसका अनुसार ७५ देशमा १६ हजारभन्दा बढी संक्रमण पुष्टि भइसकेको भन्दै आपतकाल घोषणा गरिएको जनाएका छन् ।



    डब्लुएचओका अनुसार मंकीपक्सका कारण हालसम्म विश्वभर कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ।



    डा टेड्रोस अनुसार संक्रमण देखिएका देशमा यसको प्रकोप रोक्न र जोखिममा परेकाहरूलाई बचाउन आवश्यक कदम चाल्न जरुरी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार