Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • विश्व स्वास्थ्य संगठनका महानिर्देशक काठमाडौंमा

    विश्व स्वास्थ्य संगठनका महानिर्देशक काठमाडौंमा

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 1K
    SHARES

    काठमाडौं । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस बिहीबार दिउँसो काठमाडौं आइपुगेका छन् ।

    तीन दिने भ्रमणका लागि उनि तीन दिने भारत भ्रमण सकाएर नेपाल आएका हुन् ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आएका संगठनका महानिर्देशक डा। ट्रेडोसले राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग शिष्टाचार भेट गर्ने छन् ।



    स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेलका अनुसार नेपालमा रहँदा उनलाई नेपालले कोभिड महामारी नियन्त्रणका लागि अप्‍नाएका उपायहरुका बारेमा जानकारी दिइने छ भने टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको पनि भ्रमण गर्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार