Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • चितवन निकुञ्जमा एक गैँडा मृत फेला

    चितवन निकुञ्जमा एक गैँडा मृत फेला

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी दुई वर्षको गैँडा मृतावस्थामा फेला परेको छ ।

    बाघको आक्रमणबाट गैँडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।



    गैँडाको खुर सुरक्षित रहेको र उमेरका कारण खाग पलाउने अवस्था नरहेको तिवारीले बताए ।



    निकुञ्जमा चालू आर्थिक वर्षमा दुई चोरी शिकारी र २२ प्राकृतिक कारणले गैँडा मरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार