Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चितवनको प्रहरी प्रमुखमा एसपी नवराज अधिकारीको सरुवा

    चितवनको प्रहरी प्रमुखमा एसपी नवराज अधिकारीको सरुवा

    अनलाइन नेपाल
  • शुक्रबार, २८ माघ २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले तीन जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ ।

    सरुवा सुचीअनुसार जिल्ला प्रहरी कार्यालय चितवनमा एसपी नवराज अधिकारीलाई पठाइएको छ ।



    चितवनको एसपीमा यसअघि ओम अधिकारी थिए । उनको एक वर्ष अवधि नाघिसकेको थियो । महोत्तरीमा एसपी कृष्ण कृष्ण पगेनीको सरुवा भएको छ ।



    त्यस्तै बर्दियामा एसपी वीरेन्द्र शाहीलाई पठाइएको प्रधान कार्यालय स्रोतले बतायो । एक वर्ष अवधि नपुगेकै कारण जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी प्रमुख परिवर्तन गरिएको छैन ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार