Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रञ्जु दर्शनाले गरिन् इन्गेज्मेन्ट (तस्बिरहरु)

    रञ्जु दर्शनाले गरिन् इन्गेज्मेन्ट (तस्बिरहरु)

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । विवेकशील साझा पार्टीकी पूर्वनेतृ रञ्जु दर्शनाले इन्गेज्मेन्ट गरेकी छन्।

    शुक्रबार रञ्जुले आफ्नै प्रेमी किशु कुईकेलसँग इन्गेज्मेन्ट गरेकी हुन् । पारिवारिक स्रोतका अनुसार उनीहरु चाँडै नै वैवाहिक बन्धनमा बाँधिदै छन्।



    रञ्जु यसअघि काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिएकी थिइन् । तर, पछि उनी चुनावमा पराजित भएकी थिइन् ।



    रञ्जुले गत पौष ८ गतेदेखि विवेकशील छाडेकी थिइन्। त्यतिबेला रञ्जुले पार्टी परित्यागको घोषणा गर्दै ‘आई एम अ फ्री बर्ड‘ भनेकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार