Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • यस्तो छ रञ्जु दर्शनाको चुनावी घोषणापत्र (पूर्णपाठ)

    यस्तो छ रञ्जु दर्शनाको चुनावी घोषणापत्र (पूर्णपाठ)

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 906
    SHARES

    काठमाडौं । काठमाडौं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् ।

    विवेकशील साझा पार्टीको राजनीतिबाट समेत अलग भएकी रञ्‍जुले शनिबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी हुन् ।



    रेल रोटी चुनाव चिह्न पाएकी उनले घोषणापत्रमा निर्वाचन क्षेत्र केन्द्रित योजना र व्यक्तिगत प्रतिबद्धता समावेश गरेकी छन् ।



    आफूले चुनाव जितेमा संसद्‌का हरेक बैठकमा उपस्थित हुने, संसदमा सशक्तरुपमा प्रस्तुत हुने, निर्वाचन क्षेत्रका समस्या संकलन गर्ने, साप्ताहिक भेला गर्नेलगायतका प्रतिबद्धता जनाएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार