Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रञ्जु दर्शना र मानुषी यमी भट्टराईले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने

    रञ्जु दर्शना र मानुषी यमी भट्टराईले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 2K
    SHARES

    काठमाडौं । रञ्जु दर्शना र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने भएका छन्।

    रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् भने मानुषीले भने काठमाडौं क्षेत्र नम्बर ५ वडा या ७ मध्ये एउटा क्षेत्रबाट प्रतिनिधिसभा निर्वचनमा उम्मेदवार बन्ने उनको तयारी छ ।



    रञ्जुले विवेकशील नेपाली दल र विवेकशील साझा पार्टीमा काम गरिसकेकी उनले आगामी निर्वाचनमा भने स्वतन्त्र उम्मेदवारी दिन लागेकी हुन् ।



    २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगर प्रमुखका लागि भएको प्रतिस्पर्धामा उनले तेश्रो स्थान पाएकी थिइन् । उनले २३ हजार ४ सय ३९ मत पाएकी थिइन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार