Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भागरथी भट्ट प्रकरण: हत्याका दोषीलाई साढे १२ वर्ष कैद फैसला

    भागरथी भट्ट प्रकरण: हत्याका दोषीलाई साढे १२ वर्ष कैद फैसला

    अनलाइन नेपाल
  • सोमबार, ९ फाल्गुन २०७८
  • 2.6K
    SHARES

    बैतडी । जिल्ला अदालत बैतडीले भागरथी भट्टको हत्या प्रकरणमा डीएनए परीक्षणलाई आधार मानेर आरोपितलाई १२ वर्ष ६ महिनाको कैद सजायको फैसला गरेको छ।

    बैतडीको दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षकी भागरथी भट्टको बलात्कारपछि हत्या मुद्दामा जिल्ला अदालत बैतडीले डीएनए परीक्षणलाई आधार मानेर उनका सहपाठी दिनेश भट्टलाई दोषी ठहर गरेको हो ।



    जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले आरोपित भट्टले प्रहरी र अदालतमा गरेको साविती बयानका साथसाथै डीएनए परीक्षणलाई समेत आधार मानेर फैसला गरेका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार