Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ललितपुरमा एकै परिवारका पाँच जनाको मृत्यु

    ललितपुरमा एकै परिवारका पाँच जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । ललितपुरमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।

    महानगरीय प्रहरी परिसर ललितपुर स्रोतका अनुसार ललितपुर गाउँपालिका-४ मा सोमबार बिहान एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका थिए भने एक जना गम्भीर अवस्थामा थिए।



    गम्भीर भेटिएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।



    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार