Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नेष्डो समृद्ध लघुवित्तको आईपीओ दिउँसो १ बजे बाँडफाँट हुँदै

    नेष्डो समृद्ध लघुवित्तको आईपीओ दिउँसो १ बजे बाँडफाँट हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आईपीओ आज दिउँसो १ बजेदेखि बाँडफाँट हुने भएको छ ।

    येलो पेगोडा होटल, जमल काठमाडौंमा दिउँसो १ बजेदेखि आईपीओ बाँडफाँट हुने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।



    नेष्डो समृद्ध लघुत्तको आइपीओमा मागभन्दा ३९ गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ७७ हजार ४५६ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २५ लाख ३२ हजार ६७० जनाको भने हात खाली हुनेछ।



    कुल २६ लाख १० हजार १२७ जनाले ३ करोड २ लाख २४ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । नेष्डोले फागुन ११ गतेबाट १५ गतेसम्म आईपीओ बिक्रि खुला गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार