Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँट, २५ लाख ३२ हजार बढीको हात खाली

    नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँट, २५ लाख ३२ हजार बढीको हात खाली

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँट भएको छ ।

    जमलस्थित होटल एल्लो प्यागोडामा अहिले आईपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । आईपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।



    नेष्डो समृद्ध लघुत्तको आइपीओमा मागभन्दा ३९ गुणा बढी आवेदन परेको जनाइएको छ । जसमा ७७ हजार ४५६ जनाले मात्र सेयर हात परेका छन् । बाँकी २५ लाख ३२ हजार ६७० जनाको भने हात खाली भएको छ।



    कुल २६ लाख १० हजार १२७ जनाले ३ करोड २ लाख २४ हजार २५० कित्ताका लागि आवेदन दिएका थिए। नेष्डोले फागुन ११ गतेबाट १५ गतेसम्म आईपीओ बिक्रि खुला गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार