Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना भाइरस: ६५ जनामा संक्रमण पुष्टि हुँदा १९२ जना डिस्चार्ज

    कोरोना भाइरस: ६५ जनामा संक्रमण पुष्टि हुँदा १९२ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, २९ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०६ पीसीआर परीक्षणमा ५९ जना र १ हजार ६४१ एन्टिजेन परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन।



    यसैगरी पछिल्लो २४ घण्टामा १९२ जना  संक्रमणमुक्त भएका छन् । हाल ४ हजार ९१७ जना सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार