Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

    संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ४ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । संवैधानिक इजलासमा संवैधानिक पदाधिकारी नियुक्तिविरुद्ध दायर भएको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।

    तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गत वर्ष संवैधानिक परिषद बैठकका केही प्रावधान परिवर्तन गर्नका लागि अध्यादेश ल्याइ तत्कालै विभिन्न संवैधानिक पदमा नियुक्ति गरेको थियो ।



    उक्त अध्यादेश संविधानको मर्म विपरीत रहेको र संसदीय सुनुवाईसमेत नगरी नियुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।



    उनीहरुले त्यसरी गरिएका नियुक्ति खारेजीको माग पनि रिट निवेदनमा गरेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार