Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • छुरा प्रहारबाट इजरायलमा चार जनाको मृत्यु

    छुरा प्रहारबाट इजरायलमा चार जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । इजरायलको एक व्यापारिक केन्द्रमा अज्ञात व्यक्तिले गरेको छुरा प्रहारबाट चार जनाको मृत्यु भएको छ । भने घटनामा थुप्रै घाइते भएका छन् ।

    इजरायलको दक्षिणी क्षेत्रमा रहेको बेरशेवा शपिङ मलमा गाडीमा आएको आक्रमणकारीको समूहमध्ये एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन जनाको घटनास्थलमा मृत्यु भएको हो ।



    एक जनाको भने आक्रमणकारीको गाडीले कुल्चेर मृत्यु भएको हो । इस्लामिक स्टेट आइएसको समर्थन गरेको आरोपमा जेल सजाय भोगेर मुक्त भएका व्यक्तिले आक्रमण गरेको पनि खुलेको छ।



    छुरा प्रहार गर्ने व्यक्ति एक बन्दुकधारी प्रत्यक्षदर्शीले चलाएको गोली प्रहारबाट मारिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार