Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एकैपटक झण्डै २६ सय प्रहरी जवानको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

    एकैपटक झण्डै २६ सय प्रहरी जवानको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

    अनलाइन नेपाल
  • शनिबार, २६ चैत्र २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल प्रहरीले दुई हजार ५९८ जना प्रहरी जवानहरूको सरुवा गरेको छ ।

    प्रहरी प्रधान कार्यालयले उनीहरूको आवश्यकताअनुसार सरुवा गरिएको जनाएको छ ।



    साथै सरूवा भएका प्रहरी जवानहरूले २०७९ वैशाख महिनादेखिको तलबभत्तासमेत सरुवा भएकै दरबन्दीबाट पाउने छन् ।



    हेर्नुहोस् सरुवा सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार